एम्बुलेन्स आपतकालीन अवस्था बिरामीलाइ अस्पतालसम्म पु¥याउन प्रयोग गरीन्छ । एम्बेलुन्सलाई सडकमा समेत विना अवरोध पहिलो प्राथमीकता दिइन्छ । बिरामीकै केहि कारण बाहेक अरु अवस्थामा एम्बुलेन्स रोकीदैन तर अहिले सामाजीक सञ्जालमा एम्बुलेन्स राकेरै एम्बुलेन्समा सवार व्यतmीहरु हिँउ खेलीरहेको दृश्य भाइरल भएको छ । यो एम्बुलेन्स नेपाल क्षयरोग निवारणसँस्था चितवन शाखा नारायाणगढको हो । केहि दिन अघि परेको हिउँ हेर्न युवा युवतिको एक समुह हिउं खेल्न एम्बिुलेन्समै आए । विरामी काहोे भन्दा एक अर्कालाई देखाउछन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस