वैदेशिक रोजगारीमा जाने क्रममा दलालबाट बेचिएर ओमान पुगेकि एउटा युवतिले आँफु फसेको बिषयमा आँफै भिडियो रेर्कड गरेर सामाजीक सञ्जाल मार्फत हामीलाई पठाएकी छिन् । पहिले उनलाई दलाले दुवई स्थीत कम्पनीमा काम गर्ने भनेर लगेपनि अहिले उनलाई ओमनमा १५ सय डलरमा घरेलु कामदारकारुपमा बेचेको रहेछ । काम निकै ग्राहो भएपछी उनले आँफुलाई लैजाने कम्पनीलाई भन्दा ४ ओटा घर परीर्वतन गर्दीयो । काम निकै ग्राहो भएपछि दुतावास पुगेकि उनलाई दुतावासका कर्मचारीले उहि घर फर्कादियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस