कार्यक्रमको यस अघिको श्रृङखलामा काठमाडौको कंलकी चोकमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुट्दै गरको भिडियो प्रशारण ग¥यौ । कंलकी चोकमा लेन क्रस गरेका पवनसिंह बस्नेतलाई डिउटीमा खटीएका मंगल चौधरीले सडकमा लडाएरै कुटेका थिए ।
हामीले रिपोटीङका क्रममा अनुशन्धान गर्दा ट्राफिक प्रहरी र कुटीने पवन सिह बस्नेतले यो घटना गुपचुपा पार्न खोजेका थिए । ट्राफिक प्रहरीले सामान्य विवाद भन्दै एक दिन थुनामा समेत बसेका स्यम पवनसिह बस्नेतले आँफुले कुटाइ नखाएका बताएका थिए । त यो बिषयमा हामीले कंलकी स्थीत ट्राफिक प्रहरी प्रभागका इन्सपेक्टर बिमल थापासँग कुरा गर्दा उनले पवनसिंह बस्नेतले सामान्य विवाद भएको भन्दै पवन सिंह बस्नेतले ट्राफिक जवानमाथी हात पात गरेको उल्टो आरोप लगाए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस