हेर्दा सामान्य लाग्न सक्छ । यो दृश्य बुटवल स्थीत आन्तरीक राजश्व कार्यालयको हो । यो चिसोमा हिटर चलीरहेको छ तर तापीरहेको छ रित्तो कुर्सीले मात्र । शुक्रबार बिहान १०ः३० बजेनै कार्यालयमा सेवाग्राही कर चुतmाको प्रमाण पत्र लिन पुगेका थिए । त्यस लागि कार्यालयको १ नम्बर कोठाबाट फारम लिनु पर्ने हुन्छ । र यो फाँटका कर्मचारी थिए पमलाल पुरी । तर लामो समयमा सम्म पनि उनि कार्यकक्षमा उपस्थीत नभएपछी सेवाग्राहीले नै यो भिडियो कैद गरेका थिए । यति मात्रै सोहि कार्यालयमा सोहि समयमा अर्काे फाँटको हालत पनि उस्तै थियो । यो शाखामा कार्यरत कम्युटर अधिकृत राम प्रसाद पोखरेल पनि र्बोडमा भित्र लेखेपनि कार्यकक्षमा भने थिएनन ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस