Kantipur Samachar | कान्तिपुर समाचार, २४ मंसिर २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधिसभातर्फ १ सय ५ सिटको मत परिणाम सार्वजनिक / एमाले ५९ सीटसहित अग्रस्थानमा / माओवादी केन्द्र २० / नेपाली काँग्रेस १३ स्थानमा विजयी ।

* कतिपय जिल्लामा प्रभावशाली नेता समेत पराजीत / तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, झापामा नेता सिटौला पराजीत / बर्दियामा वाम गठबन्धनकै प्रभावशाली नेता वामदेव गौतमको हार ।

* प्रदेशसभातर्फ १ सय ६८ स्थानको नतिजा सार्वजनिक / अधिकांश प्रदेशमा वाम गठबन्धननै सरकार बन्ने पक्का / समानुपातिक तर्फको जारी मतगणनामा कांग्रेस र एमालेबिच कडा प्रतिश्पर्धा ।

* अखिल नेपाल फुटबल संघको निर्वाचन दुई महिना पछि सर्यो / माघ ११ गते हुने भनिएको निर्वाचन चैत १४ गते हुने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस