Kantipur Samachar | कान्तिपुर समाचार, १८ मंसिर २०७४

आजको मुख्य समाचार :

* आज राति १२ बजेपछि निर्वाचनका लागि मौन अवधि सुरू हुँदै / प्रचार-प्रसार र आचारसंहिता विपरीत कुनै क्रियाकलाप गर्न नपाइने ।

* काठमाडौंको चपलीमा कांग्रेस उमेद्वार गगन थापा लक्षित बम विष्फोट / विस्फोटमा परी थापा सहित ११ जना घाइते / निर्वाचन सुरक्षामा कुनै कसर नराख्ने महानगरीय प्रहरी प्रमुखको भनाइ ।

* दोस्रो चरणको निर्वाचनका लागि सामग्री सहित कर्मचारी मतदान केन्द्रतर्फ लागे / निर्वाचनलाई भयरहित बनाउन प्रदेश नम्बर पाँचमा ३० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन ।

* आइसीसीलाइ बारम्बार जानकारी र पत्र पठाउदा पनि सन्तुष्ट पार्न नसकेको क्यानको भनाइ / विधान संशोधनको प्रगति विवरणका पुःन पठाउन आइसीसीको निर्देशन ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस