Kantipur Samachar | कान्तिपुर समाचार, १९ मंसिर २०७४

आजको मुख्य समाचार :

* बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा / आजदेखि मतदाता परिचयपत्र वितरण सुरु ।

* निर्वाचन हुने ४५ जिल्लाका सबै मतदानस्थल र केन्द्रहरुमा सुरक्षाकर्मी तैनाथ / सुरक्षा संवेदनशिलता ध्यानमा राख्दै भारतसंग जोडिएका सिमा नाका ७२ घण्टाका लागि बन्द ।

* ४५ जिल्लाका करिव २५ लाख युवा वैदेशिक रोजगारीमा / प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा युवाहरु मतदान गर्नबाट बञ्चित ।

* ६ वटा मुस्लिम राष्ट्रका नागरिकलाइ अमेरिकामा प्रवेश नदिने राष्ट्रपति ट्रम्पको निर्णय अमेरिकी सर्वोच्च अदालतद्बारा सदर / यात्रा प्रतिबन्ध पूर्ण रुपमा कार्यान्वायनमा ल्याउन आदेश ।

* एन्फा निर्वाचन चैत १४ गते सार्ने प्रस्तावमा फिफाको आपत्ति / निर्वाचन सार्नेबारे चित्त बुझ्दो जवाफ पठाउन एन्फालाइ फिफाको पत्राचार ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस