Kantipur Samachar | कान्तिपुर समाचार, १७ मंसिर २०७४

आजको मुख्य समाचार :

* दोस्रो चरणको निर्वाचन लागि सबै तयारी पुरा भएको निर्वाचन आयोगद्बारा जानकारी / समय अभावका कारण मतदाता शिक्षा प्रभावकारी हुन नसकेको स्वीकार ।

* भक्तपुरमा महिला मतदातको संख्या पुरुष भन्दा बढी / महिलाहरु राजनीतिक, सामाजिक र आर्थिक रुपमा अग्रनि हुने खालको नीति बनाउन आग्रह ।

* निर्माण व्यवसायी महासंिघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समिरमान बस्नेत चितवनबाट पक्राउ ।

* ओलम्पिक कमिटीद्बारा रियो ओलम्पिकमा सहभागीता जनाएका सात जना खेलाडीलाइ जनही एक हजार डलर सहित सम्मान ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस