Kantipur Samachar | कान्तिपुर समाचार, १६ मंसिर २०७४

आजको मुख्य समाचार :

* नतिजा देखिने गरि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाइ गृह मन्त्रालयको निर्देशन / राजधानी प्रवेश गर्ने मुख्य राजमार्गमा उच्च सतर्कता / चेक जाँचमा कडाई ।

* तराईका बाढी पीडित पुनर्स्थापनाको पर्खाइमा / भोट माग्न आउने उम्मेदवारले पुनर्स्थापनाको ठोस योजना नल्याएको पिडितको गुनासो / भूकम्पपिडितको अवस्थापनि उस्तै ।

* उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन नदी किनारमा बनाइएका अधिकांश करिडोर बर्षौदेखि अलपत्र / मतदाता रिझाउन नेताले गरे विकासको प्रतिबद्धता ।

* इसाइ धर्म गुरु पोप फ्रान्सिस बङलादेश भ्रमणमा / म्यानमारबाट विस्थापित भएका रोहिंग्या समुदायसंगको भेटले अत्यन्तै भवनात्मक बनाएको पोपको भनाइ ।

* पुष ५ देखि नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै / अन्तर्राष्ट्रिय प्रतियोगिताका कारण खेलाडि उत्साहित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस