Kantipur Samachar | कान्तिपुर समाचार, १४ पुस २०७४

आजको मुख्य समाचार :

* निर्वाचन आयोगद्बारा राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्न सरकारलाइ आग्रह, अब बस्ने मन्त्रीपरिषद बैठकबाट मिति तोक्ने सरकारको तयारी ।

* प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारको नामवाली १३ राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाए, बुझाइएका नाम माथि छानविन गर्न तीन दिनको समय ।

* कर्मचारी र कानुन अभावका कारण नगरपालिका र गाउँपालिकाले दिने सेवा प्रभावकारी भएन, सेवाग्राही मर्कामा, बिकासका कामले पनि गति लिएन ।

* चीनले उत्तर कोरियालाई तेल आपुर्ति गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पको आपत्ति, चीनले सहयोग नरोके कोरियाली संकटको शान्तिपूर्ण समाधान कहिले नहुने ट्रम्पको भनाई ।

* एभरेस्ट प्रिमियर लिगको उपाधीका लागि भोली विराटनगर वारियर्स र भैरहवा ग्ल्याडियटर्स भिड्दै, फाइनल खेल रोमाञ्चक हुँने दुबै कप्तानको प्रतिक्रिया ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस