Kantipur Samachar | कान्तिपुर समाचार, ०९ पुस २०७४

आजको मुख्य समाचार :

* दलहरुबीच राष्ट्रियसभा गठनका विषयमा सहमति नजुट्दा सरकार गठन र संसद आव्ह्रान प्रकृया लम्वियो / सहमतिकै आधारमा राजनितिक गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह ।

* प्रदुषण न्यूनीकरणका लागि सरकारले सर्वसाधारणबाट उठाएको ४ अर्ब २० करोड भन्दाबढी रकम अझै खर्च भएन / बढ्दो प्रदुषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर ।

* पाँच सय ३१ रुपैयाँ प्रति क्विन्टलका दरले किसानले उखु बिक्री गर्न थाले / किसान र चिनी मिलबिच उखुको मूल्य पुनः निर्धारण गर्ने सहमति ।

* राखेप च्याम्पियनसिप आजबाट औपचारिक रुपमा सुरु / च्याम्पियनसिपमा २९ खेल समावेश ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस