Kantipur Samachar | कान्तिपुर समाचार, ०८ पुस २०७४

आजको मुख्य समाचार :

* प्रदेश राजधानीको टुङगो नलाग्दा नेताहरुबिच आफ्नै क्षेत्रलाइ राजधानी बनाउनु पर्ने प्रतिश्पर्धा / भौतिक संरचनाहरु पर्याप्त भएको स्थानमा राजधानी बनाउनु पर्ने स्थानीयको माग ।

* सरकारले नि:शुल्क वितरण गर्ने औषधि सरकारी अस्पतालमा पाउनै मुश्किल / खरिद प्रक्रियामा ढिलाई हुदा सर्वसाधारण चर्को मूल्य तिर्न बाध्य ।

* रानीपोखरीको पुननिर्माण पुन विवादमा / स्थानीय र सम्पदाविद्को सुझावलाई अटेर गर्दै महानगरपालिकाले आरसीसी पर्खाल बनाउदा रानीपोखरीको आकार घट्यो ।

* फिलिपिन्समा आएको आँधिमा परी १ सय भन्दा बढीको मृत्यु / सञ्चार र सडक अवरुद्ध हुदा उद्धारमा समस्या ।

* एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको अपराजित यात्रा कायमै / भैरहवा ग्ल्याडियटर्स ३५ रनले पराजित ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस