Kantipur Samachar | कान्तिपुर समाचार, ०७ पुस २०७४

आजको मुख्य समाचार :

* राष्ट्रियसभा निर्वाचन सम्वन्धि अध्यादेशमा सहमति जुटाउने प्रमुख पाँच दलको प्रयास विफल / सहमतिमा अघि वढ्न काँग्रेस नेताहरुलाई राष्ट्रपतिको आग्रह ।

* प्रदेशसभामा समानुपातिकतर्फ दलहरुले पाएको मत र सिट संख्या सार्वजनिक / १३ दलले मान्यता पाए / एमालेको ७५ र काँग्रेसको ७२ सिट ।

* निजी वैंकहरुको औषत कर्जा निक्षेप अनुपात ७७ प्रतिशत नाघ्यो / कर्जाको विस्तार धेरै भएपछि निक्षेप आकर्षित गर्न बैंकहरु धमाधम ब्याज वढाउँदै ।

* संयुक्त राष्ट्र संघद्धारा उत्तर कोरियामाथी थप कडा प्रतिबन्ध / प्योङयाङले आयात गर्दै आएको पेट्रोलियम पदार्थमध्ये ९० प्रतिशत सम्म कटौती ।

* स्पेनिस ला लिगामा दुई ठूला क्लव रियाल मड्रिड र बार्सिलोना भिड्दै ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस