Kantipur Samachar | कान्तिपुर समाचार, ०६ पुस २०७४

आजको मुख्य समाचार :

* राजनीतिक संकट समाधानका लागि लचिलो बन्न सरकार र दलहरुलाई विज्ञको सुझाव / समानुपातिक सिट बाँडफाँटमा निर्वाचन आयोगको ढिलाई ।

* एलपी ग्याँस ओसारपसारदेखि वितरणसम्म व्यवसायी र सरकारी पक्षबाटै हेलचेक्र्याई / गुणस्तर विभाग भन्छ- अनुगमन गर्न दक्ष जनशक्ति नै छैन ।
बाइट …

* छ बर्षदेखि पाठ्यपुस्तक बिना विद्यालय तहमा प्राविधिक शिक्षाको पढाई / पुस्तक छाप्ने योजना अझै बनेन् / नोटको भरमा पढ्नुपर्दा धेरै विद्यार्थी अनुत्तिर्ण ।

* स्पेनको क्यटलोनीयामा भएको निर्वाचनमा पृथकतावादी पार्टीहरुको पूर्ण बहुमत / बहुमतसंगै स्पेनको केन्द्रीय सरकारले क्याटलोनीयमा पूर्ण पकड गुमाउदै ।

* एभरेष्ट प्रिमियर लिग इपिएलमा आज पोखरा राइनोज र काठमाडौ किङ्स तथा चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दै ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस