Kantipur Samachar | कान्तिपुर समाचार, ०५ पुस २०७४

आजको मुख्य समाचार :

* वीरगञ्जको जगन्नाथपुरस्थित सुपर ग्याँस उद्योगमा आगलागी हुँदा दुई जनाको मृत्यु / आगलागीबारे अध्ययन गर्न एलपी ग्याँस उद्योग संघद्वारा समिति गठन

* अध्यादेश जारी नभएसम्म सरकारले तत्काल प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया अघि नबढाउने / सहमति जुटाउन राष्ट्रपतिको आग्रह / अध्यादेश असंवैधानिक भएको एमाले अध्यक्षको भनाइ ।

* २८ दशमलव ६ प्रतिशत नेपाली अझै बहुआयामिक रुपमा गरिबीको रेखामुनी / प्रदेश २ र ६ मा गरिबीको दर उच्च / पोषण, शिक्षाको अवस्था नाजुक ।

* अमेरिकी सिनेटद्वारा कर प्रणालीमा व्यापक सुधारको योजना स्वीकृत / नयाँ कानुनले ठूला व्यापारिक घराना र धनी व्यक्तिलाई मात्र लाभ पुग्ने डेमोक्रेटको आरोप ।

* एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको लगातार दोस्रो जीत / पोखरा राइनोज तीन विकेटले पराजित / काठमाडौं किङसको खराब प्रदर्शन जारी ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस