वैदेशीक रोजगारीका क्रममा युएईको आवुदावीमा ज्यान गुमाएकी गोरखा आरुघाट २ मान्वुकी अस्टमी गुरुङका बिषयमा हामी फलो गरिरहेका छौ । घटनाको थप जानकारी लिन र दोषी नउम्कोस भनी हामी युएइ स्थीत नेपाली दुतावास,एनआरएन युएई र युएई दुतावास काठमाडाँैसँग बारम्बार सम्पर्क गरी घटना बारे अपडेट लिइरहेका छाँै । फलस्वरुप घटनाका मुख्य आरोपी सुमन भनेर चिनिने साइमन काजी युएई प्रहरी हिरासतमा छन् । अस्टमीले रेर्कड गरेको भिडियोलाई हामीले अंग्रेजी र अरवी भाषामा अनुवाद गराएर आवुदावी प्रहरी र सिआडीलाइ उपलब्ध गराएका छाँै ।

कमेन्ट लेख्नुहोस