Kantipur Samachar | कान्तिपुर समाचार, ९ मंसिर २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भोलि हुदै / उत्साहका साथ मतदानमा सहभागि हुन मतदातालाइ निर्वाचन आयोगको आग्रह ।

* निर्वाचनलाइ भयरहित बनाउन सुरक्षा निकायले सक्रियता बढायो / चेकजाँचका साथै टोल-टोलमा प्रहरी परिचालन / मतदानको समयमा सबै क्षेत्रमा स्थलगत र हवाइ गस्तीको तयारी ।

* खाडी मुलुक आन्तरिक किचलो र कच्चा तेलको घट्दो व्यापारले आर्थिकमन्दीको चपेटामा / रोजगारी गुमेपछि नेपाली कामदार धमाधम घर फर्किँदै ।

* दृष्टीविहीन क्रिकेटलाइ दिइदैँ आएको आर्थिक सहयोग रोकियो / कमजोर पूर्वाधार र आर्थिक सहयोग गुम्दा खेलाडी मारमा ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस