Kantipur Samachar | कान्तिपुर समाचार, ८ मंसिर २०७४

आजको मुख्य समाचार :

* आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा / बुथ निर्माणसंगै परिचयपत्र वितरण जारी ।

* चुनावलाई भयरहित बनाउन सुरक्षा निकायहरु आआफ्नो कार्यक्षेत्रमा परिचालन / निर्वाचन विरोधी गतिविधि गर्नेमाथी कडा निगरानी ।

* मतदाता शिक्षाका लागि ठूलो संख्यामा कर्मचारी खटिएपनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको मतदाताहरुको गुनासो ।

* आइसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एशिया क्षेत्रको छनौट खेलमा नेपालद्बारा मलेसिया ३३ रनले पराजित / जीतसंगै नेपालको चार अंक / आइतबार चीनसंग खेल्दै ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस