Kantipur Samachar | कान्तिपुर समाचार, ६ मंसिर २०७४

आजको मुख्य समाचार :

* पहिलो चरण चुनावका लागि ३२ जिल्लाका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री सहित कर्मचारी पुग्दै / निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ सय ६६ जना पक्राउ / सुरक्षा संयन्त्रद्वारा कडा निगरानी ।

* प्रदेश नम्बर ६ मा जल र जडीवुटीको भण्डार भएपनि गरिवी, अशिक्षा र वेरोजगारी मुख्य समस्या / आधारभूत आवश्यकताबाट बञ्चित हुनुपर्दा मतदाता असन्तुष्ट ।

* एकीकृत वस्ती बनाउँने सरकारी योजना कार्यान्वयन नहुँदा गोरखाका भुकम्पपीडितले जोखिमयुक्त क्षेत्रमै घर बनाउँदै / पुनर्निर्माण गरिदिने उम्मेदवारको आश्वासन रसुवाका भूकम्पपीडितले पत्याएनन् ।

* आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत युएई विरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा / २० जना खेलाडीको नाम सार्वजनिक ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस