Kantipur Samachar | कान्तिपुर समाचार, ४ मंसिर २०७४
आजको मुख्य समाचार :
* सरकारले नि:शुल्क वितरण गर्ने ७० प्रकारका औषधीमध्ये अधिकांश गुणस्तरहीन / ५ वर्षमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्ने दलहरुको घोषणा कार्यान्वयनमा आशंका ।
* प्राकृतिक सम्पदायुक्त ४ नम्वर प्रदेश अन्तरदेशीय व्यापारिक केन्द्र बन्दै / गोरखामा चुनावी प्रतिष्पर्धा रोचक / तनहुँका बोटे समुदायलाई भने चुनावले छोएन ।
* पहिलो चरणमा निर्वाचन हुने हिमाली जिल्लामा चुनावी रौनक बढ्यो / नेताहरुको आश्वासन पूरा नहुँदा हुम्ला र जाजरकोटले मुहार फेर्न नसकेको स्थानीयको गुनासो ।
*आइसीसी ट्वान्टी-ट्वान्टी महिला विश्वकप छनौट अन्तर्गत नेपाल र थाइल्यान्डबीचको खेल वर्षाका कारण रद्द / पहिलो खेलमै नेपाल अंक बाढ्न बाध्य ।
Check out our website: http://ktv.ekantipur.com/
Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv
कमेन्ट लेख्नुहोस