Kantipur Samachar | कान्तिपुर समाचार, ३० कार्तिक २०७४

आजको मुख्य समाचार :

* दलका चुनावी एजेण्डाप्रति युवा पुस्तामा आशा भन्दा आशंका धेरै / नेताहरुलाइ आर्थीक संवृद्धि र रोजगारी सृजनामा केन्द्रित हुन आग्रह ।

* वाम गठबन्धनले जनतामा अधिनायकवादको त्रास फैलिएको प्रधानमन्त्री देउवाको भनाइ / गठबन्धन स्थायित्व र विकासका लागि भएको ओली र
दाहालको स्षष्टोक्ति ।

* विद्युत प्राधिकरण र चीनको थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती आयोजना निर्माणको सम्झौता / आयोजना अघि वढाउन सयुक्त लगानीको कम्पनि
खोलिने ।

* एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमीफाइनलमा नेपाल भोलि अफगानिस्तानसंग भिड्दै / बगलादेशलाइ हराउदै पाकिस्तान फाइनल प्रवेश ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस