Kantipur Samachar | कान्तिपुर समाचार, २९ कार्तिक २०७४

आजको मुख्य समाचार :

* भूकम्पपछिको पुनर्निर्माण दलहरुको मुख्य चुनावी एजेण्डा / अढाइ बर्षदेखि सास्ति खेप्दै आएका पीडितलाइ नारा र आश्वासनले छोएन ।

* एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालद्धारा गोर्खाका ४ चुनावी सभालाइ सम्वोधन / काग्रेस र बाबुराम भट्टराइप्रति कटाक्ष ।

* तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले व्याजदर कोरिडोर कार्यान्वयनमा ल्यायो / कर्जाको ब्याज उच्च र वचतको ब्याजदर अति न्युन नहुने अपेक्षा ।

* त्रिभुवन आर्मी चन्द्रागिरी गोल्डकपको सेमीफाइनलमा / जावलाखेल युथ क्लब टाइब्रेकरमा पाँच तीन गोल अन्तरले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस