Kantipur Samachar | कान्तिपुर समाचार, २८ कार्तिक २०७४

आजको मुख्य समाचार :

* दलहरुको घोषणापत्रमा अन्तर्राष्ट्रिय विमानस्थलको विषय प्राथमिकतामा रहेपनि हवाइ उड्ययन क्षेत्र लथालिङ्ग / गौतम बुद्ध विमानस्थलको काम अलपत्र / पोखरा विमानस्थलको काम बल्ल सुरु ।

* आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगमा निवेदनका चाङ् / उजुरीका आधारमा स्पष्टिकरण सोधिएको आयोगको भनाइ ।

* स्थानीय चुनाव बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि भोट नहाल्ने / पाल्पा घोरबन्दाका कुमाल समुदायलार्इ चुनावी रौनकले छोएन ।

* नेपाल एसीसी अन्डर नाइन्टिन एसिया कपको सेमिफाइनलमा / मलेसिया आठ विकेटले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस