Kantipur Samachar | कान्तिपुर समाचार, २७ कार्तिक २०७४

आजको मुख्य समाचार :

* १७ वर्ष पुग्दा समेत मेलम्ची आयोजना अझै अधुरो / सबै नागरिकलाइ स्वच्छ खानेपानी बाडने दलहरुको बाँचा नारामै सिमित / भ्रष्टाचार नसहने घोषणा गरेका दलहरु आफै भ्रष्टाचारमा सम्लग्न ।

* विकास निर्माण र सुसाशनलाइ मुख्य एजेण्डा बनाएर दलहरु चुनावी प्रचाप्रसारमा जुटे / मतदाता रिजाउन उम्मेदवार घरदैलो कार्यक्रममा ।

* चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग बुढी गण्डकी आयोजना निर्माण सम्झौता खारेज / भारतीय लगानीमा निर्माण गरिने दुइ ठुला जलविद्युत आयोजनाका समय भने थप ।

* एएफसी एशीयन कप छनौट खेल अन्तर्गत भोलि नेपाल फिलिपिन्ससंग प्रतिस्पर्धा गर्दै / मिडिफल्डर जगजित श्रेष्ठ १८ महिना पछि राष्ट्रिय टिममा फर्किए।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस