Kantipur Samachar | कान्तिपुर समाचार, २६ कार्तिक २०७४

आजको मुख्य समाचार :

* चर्चीत नेताहरुको प्रतिस्पर्धा र आन्तरिक तालमेलले झापामा निर्वाचनको रौनक ह्वात्तै वढ्यो / प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा पनि प्रचार-प्रसार तिव्र ।

* काभ्रेको जुडीगाउका तीन सय दनुवार परिवार अझै टहरामै / मूल राजनीतिक धारबाट आफूहरुलाई वञ्चित गराइएको बाँकेका शिख समुदायको गुनासो ।

* चुनावी सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्वाचन आयोगको आग्रह / विभिन्न जिल्लामा नमुना मतदान ।

* साउदी र लेबनानबीच बढेको तनावप्रति राष्टसंघको चिन्ता / लेबनानका प्रधानमन्त्री हरीरीलाई साउदीले जबर्जस्ती राजीनामा गर्न लगाएको खुलासा ।

* मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपमा नेपालको ऐतिहासिक जीत / समूहको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले हरायो ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस