Kantipur Samachar | कान्तिपुर समाचार, २५ कार्तिक २०७४

आजको मुख्य समाचार :

* राजधानी जोड्ने मुख्य राजमार्गको नारायणगढ-मुग्लिन सडक स्तरोन्नति तीन वर्षमा पनि पुरा भएन / दलका घोषणापत्रमा भने ठूला सडकदेखि रेलसम्मका चुनावी आश्वसन

* बाढीले क्षति पुर्याएको तराइका ३५ जिल्लाको पुनर्स्थापनकालागि ६२ अर्ब रुपैयाँ लाग्ने योजना आयोगको आँकलन / पुनर्स्थापन ढिलाहुदा नेताहरु भोट माग्न बाढी पिडित टहरामा ।

* पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा निधन / विष्टको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी ।

* एसीसी अन्डर नाइन्टिन एशिया कपको पहिलो खेलमा नेपालले बंगलादेश संग डकवर्थ लुइस नियम अनुसार दुई विकेटले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस