Kantipur Samachar | कान्तिपुर समाचार, २४ कार्तिक २०७४

आजको मुख्य समाचार :

* सामाजिक रुपान्तरणका ठुल्ठुला आश्वासन बाँड्ने उम्मेदवारहरु नै छाउपडी प्रथा अन्त्य गर्ने विषयमा मौंन / छाउपडीको नाममा पश्चिम नेपालका महिला विभेद सहन बाध्य ।

* चुनाव प्रचार-प्रसारमा दलहरुका आ–आफ्नै शैली / चुनाव जिते संविधानमा देखिएका त्रुटि सच्याउनुका साथै सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने उम्मेदवारहरुको दावी ।

* रेलमार्ग निर्माणबारे अध्ययन गर्न आएको चिनियाँ टोली र नेपाली पक्षबीच निरन्तर काम अघि बढाउने समझदारी / निर्णय प्रकृयामा देखिएको ढिलासुस्तीप्रति चीनको गम्भीर चासो ।

* एसीसी अन्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत नेपालले भोलि बंगलादेशसँग खेल्दै / सेमीफाइनल पुग्नु नेपाली टोलीको लक्ष्य ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस