Kantipur Samachar | कान्तिपुर समाचार, २३ कार्तिक २०७४

आजको मुख्य समाचार :

* दलहरुको ठुल्ठुला प्रतिबद्धताले बाजुराबासीको दैनिकीमा कुनै परिवर्तन आएन / मेची पारीका करिव दुई सय घरधुरीमा सामान्य पूर्वाधारसम्म छैन / बाँकेका लोपन्मुख कुसवधिया जाति वर्षौंदेखि गाँसबासको संकटमा ।

* मुलुक संघीय ढाँचामा गइसक्दा समेत प्रदेश प्रमुख र केन्द्रबारे अझै टुंगो लागेन / दलहरुले मुख्यमन्त्रीको उम्मेदवार किटान नगर्दा अन्योल ।

* त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीका लागि तीन वटा नयाँ सम्झौता / विमानस्थलको धावन मार्ग विस्तार र गुणस्तरमा सुधार गरिने ।

* मूलपानीमा निर्माणाधीन माथिल्लो क्रिकेट मैदान खेल्न योग्य / मैदान तयार भएकोमा खेलाडी उत्साहित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस