Kantipur Samachar | कान्तिपुर समाचार, २२ कार्तिक २०७४

आजको मुख्य समाचार :

* प्रमुख दलहरुले सार्वजनिक गरेका घोषणापत्र महत्वाकांक्षी र पुरा गर्न कठिन भएको विज्ञहरुको भनाइ / हजारौ मेगावाट विजुली उत्पादन र प्रतिव्यक्ति आम्दानी ५ हजार डलर पुर्याउने घोषणा चुनौतिपुर्ण ।

* दोलखामा आगामी निर्वाचनका लागि बिशेष सुरक्षा योजना लागु गरिदै / मतदातालाइ सुरक्षाको महशुस हुने गरि सुरक्षा व्यबस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन ।

* नेपालमा रेलको सम्भावनाबारे चिनियाँ प्राविधिक टोलीद्बारा अध्ययन / भूगोल र लागतको दृष्टीकोर्णले रेल मार्ग मुग्लिङहुदै लुम्बिनी पुर्याउन चिनियाँ टोलीको सुझाव ।

* एएफसी एशियन कप क्वालिफायर्स अन्तर्गत फिलिपिन्स विरुद्धको खेलका लागि नेपाली टोली तयारीमा / फिलिपिन्स विरुद्धको खेलमा नेपाललाइ सिक्ने मौका ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस