Kantipur Samachar | कान्तिपुर समाचार, २१ कार्तिक २०७४

आजको मुख्य समाचार :

* वाम गठबन्धनद्बारा चुनावी घोषणापत्र सार्वजनिक / घोषणापत्रमा समृद्धि हासिल गर्ने ग्यारेण्टी सहितको योजना रहेको गठबन्धनको भनाइ / सबै प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउने जिकिर ।

* प्रजातन्त्र पुनर्स्थापना यताका कैयो निर्वाचनमा उहि नेता र उस्तै नारा दोहोरिँदा सर्वसाधारणका समस्या ज्यूँ का त्यूँ / यसपटक बिवेक पुर्याएर दल र प्रतिनिधि छान्न मतदातालाई विज्ञको सुझाव ।

* पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बीचको द्धन्दले प्राधिकरणको बजेट रोकियो / विकासका काम प्रभावित ।

* फुटबल प्रशिक्षक कुमार थापा युरोपेली फुटबल महासंघको फुटबल ब्यवस्थापन सम्बन्धी उच्चस्तरीय कोर्षका लागि छनोट / फुटबल म्यानेजमेन्टमा आफ्नो ध्यान केन्द्रित रहने थापाको भनाइ ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस