Kantipur Samachar | कान्तिपुर समाचार, २० कार्तिक २०७४

आजको मुख्य समाचार :

* विकास र समृद्धिका ठूल्ठूला आश्वासनका साथ नेताहरु मतदाताको घरदैलोमा / नेताहरुले दिने झुटा आश्वासनमा नपर्ने मतदाताहरुको भनाइ ।

* निर्वाचन आयोगले भोलीदेखि आचारसंहिताको पालना भए–नभएको अनुगमन गर्ने / अनुगमनका लागि सहसचिव, उपसचिव र अधिकृतको टोली खटाउने ।

* क्षतिग्रस्त विद्यालयहरु पुननिर्माणमा नहुँदा देशैभरका दश लाख बालबालिका अझै टहरामै पढ्न बाध्य / निजी आवास नबन्दा गोरखाका भुकम्प पीडितहरुको बिचल्ली ।

* अन्डर एटिन भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि न्युटन हाईस्कुलले जित्यो / नुवाकोटको बुङताङ भलिबल टोली ३-० को सोझो सेटमा पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस