Kantipur Samachar | कान्तिपुर समाचार, १८ कार्तिक २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधि र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो / किसानलाई भने धानबाली भित्र्याउने चटारो ।

* योग्यता नपुग्दा कांग्रेस नेता गोविन्दराज जोशि सहित ६ जनाको उम्मेदवारी रद्द / समानुपातिकमा आफ्ना निकट व्यक्तिलाई सांसद बनाउने भएपछि सीमान्तकृत र पिछडिएका बर्ग ओझेलमा ।

* व्यापारीले तरकारीको मनलाग्दी मूल्य तोकेपछि सर्वसाधारणको भान्सामा असर / बजार अनुगमन नहुँदा तरकारीको मूल्य आकाशियो ।

* नेपाल, एएफसी अन्डर नाइन्टिन च्याम्पियनसिप छनौटको समुह चरण बाटै बाहिरियो / समुहको तेस्रो खेलमा नेपाल युएइ संग एक शुन्यले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस