Kantipur Samachar | कान्तिपुर समाचार, १६ कार्तिक २०७४

आजको मुख्य समाचार :

* मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता शान्तिपुर्ण र उत्साहजनक / चुनावी रौनक वढ्यो ।

* प्रमुख दलका शिर्ष नेताहरुको चुनाव क्षेत्रमा हुने प्रतिस्प्रर्धा प्रति सबैको चासो / चुनावी तालमेलको चर्चा-परिचर्चा ।

* चुनावका लागि आवश्यक कर्मचारी जिल्लास्थित निर्वाचन कार्यलयले नै खटाउने / निर्बाचन सुरक्षा रणनीति पारित ।

* एएफसी अन्डर नाइन्टिन च्याम्पियनसीपमा नेपाल बहराइनसँग चार शुन्यले पराजित / नेपालको फाइनलमा पुग्ने सभावना न्युन ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस