Kantipur Samachar | कान्तिपुर समाचार, १५ कार्तिक २०७४

आजको मुख्य समाचार :

* मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भोलि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन / मुख्य दलहरु उम्मेदवारी टुंगो लगाउन अन्तिम कसरतमा ।

* निजी आवास निर्माण प्रक्रिया सुस्त हुँदा सात लाख बढी भूकम्पपीडितको चिसो हिउँद टहरामै / प्राविधिक र कामदारको अभाव / अनुदानको पहिलो किस्ता बुझेका पीडितले अझै घर बनाउन पाएनन् ।

* राजर्षीजनक विश्वविद्यालय स्थापना भएको एक महिना नबित्दै त्रिभूवन विश्वविद्यालयसँग स्वामित्व विवाद / दीर्घकालीन योजनाबिना नयाँ विश्वविद्यालय स्थापना हुँदा नीतिगत समस्या ।

* एएफसी अन्डर नाइन्टिन च्याम्पियनसीप छनौट अर्न्तगत नेपालले भोलि बहराईनसँग खेल्दै / दोस्रो चरण प्रवेशका लागि नेपाललाई जित आवश्यक ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस