Kantipur Samachar | कान्तिपुर समाचार, १४ मंसिर २०७४

आजको मुख्य समाचार :

* खानेपानी, स्वास्थ्य र महंगी नियन्त्रणमा जनप्रतिनिधिले पहल गर्नुपर्ने राजधानीका पाका मतदाताको आग्रह / युवा मतदाता भन्छन स्वदेशमै रोजगारीको अवसर सिर्जना गर ।

* मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि आवश्यक सबै सामाग्री ४५ वटै जिल्लामा पुर्याइ सकिएको निर्वाचन आयोगको भनाइ ।

* चीनको वेल्ट एण्ड रोड इनिसियटिभका लागि दुइवटा मन्त्रालयले मात्र प्रस्ताव पेश गरे / सडक, रेलवे र खानेपानीका केहि आयोजना अर्थमन्त्रालयमा पेश ।

* इटहरीमा पुस १५ देखि मोफसलकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने / विजेता टिमले ११ लाखको पुरस्कार पाउने / काँकरभिट्टा गोल्डकपको उपाधिका लागि भोली त्रिभुवन आर्मी र मनाङ मस्याङ्दी भिड्दै ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस