Kantipur Samachar | कान्तिपुर समाचार, १३ मंसिर २०७४

आजको मुख्य समाचार :

* एम्वुस आक्रमणमा परि घाइते उदयपुर क्षेत्र नं २ का काग्रेस उम्मेदवार सहित ७ जनाको काठमाडौमा उपचार हुँदै / सुरक्षा व्यवस्था कडा पार्न सरकारलाई निर्वाचन आयोगको निर्देशन ।

* अलपत्र सडक तथा धुवा धुलोले हैरान काठमाडौका मतदाता जनप्रतिनिधिसँग रुष्ट / चुनाव जितेपछि बाचा भुल्ने नेताहरुको प्रवृतिले मतदाता हैरान ।

* प्रदेशसभा सञ्चालन सम्वन्धी नियमावली अझै बन्न सकेन / जनप्रतिनिधिको सपथ, कर्मचारी तथा वित्तिय व्यवस्थापन बारे अन्यौल कायमै ।

* विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बर पहिलो साता नेपालले युएइको सामना गर्दै / प्रतिस्पर्धा अघि अमेरिका र केन्यासंग मैत्रीपुर्ण खेल खेल्ने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस