Kantipur Samachar | कान्तिपुर समाचार, १२ मंसिर २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधि र प्रदेशसभा दोस्रो चरण निर्वाचनकालागि दलहरुको चुनावी अभियान तीव्र / लोकतान्त्रिक र वाम दुवै गठबन्धनद्वारा बहुमत ल्याउने दाबी ।

* चुनावी माहोलकाबीच ललितपुर बुङ्गमतीका महिला काठमा बुट्टा भर्न व्यस्त / काष्ठकला मार्फत् ऐतिहासिक बस्ती पुनर्निर्माणमा टेवा / भक्तपुरका भूकम्पपीडितलाई भने घर निर्माणको चिन्ता ।

* ठाउ ठाउमा निर्वाचन आचार सहिता उल्लंघन / आचारसंहिता विपरित राखिएका प्रचार सामग्री निर्वाचन आयोगले हटायो ।

* चैत १४ गते केन्द्रीय निर्वाचन गर्ने एन्फाको प्रस्ताव, फिफामा पेश / शहिद स्मारक ए डिभिजन लिगका लागि ६ करोड माग ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस