Kantipur Samachar | कान्तिपुर समाचार, ११ मंसिर २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधि र प्रदेशसभाकालागि मतदान सम्पन्न भएका ३२ जिल्लाका अधिकांश मतपेटिका सदरमुकाम पुर्याइयो / मतपेटिका राखिएको ठाउँको सुरक्षा व्यवस्था कडा ।

* मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको रौनक वढ्दो / शिर्ष नेताहरुको चुनावी दौडधुप / आरोप-प्रत्यारोपको श्रृङ्खला कायमै ।

* घोषणापत्रमा शिक्षालाई राजनीति मुक्त गर्ने प्रतिवद्धता जनाएपनि शिक्षाक्षेत्रमा दलीय हस्तक्षेप वढ्दो / विद्यालयदेखि उच्चशिक्षासम्म गुणस्तर खंस्किदै ।

* पुरुष र महिला खेलाडीले पाउने सेवासुविधा र पुरस्कार राशीमा विभेद / नेपाली क्रिकेट र फुटवलमा सेवासुविधा र पुरस्कार राशिको अन्तर झनै फराकिलो ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस