Kantipur Samachar | कान्तिपुर समाचार, १० मंसिर २०७४
आजको मुख्य समाचार :
* ३२ जिल्लामा प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न / ६५ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगको भनाइ ।
* संघीय संरचनामा पहिलो पटक मतदान गर्न पाउदा मतदाता उत्साहित / आर्थिक विकासले गति लिने मतदाताको अपेक्षा ।
* आज निर्वाचन भएका हिमाली र उच्च पहाडी जिल्लाहरु जडिबूटी र जलस्रोतमा धनी / जलस्रोतको सदुपयोग गरे देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने विश्वास ।
* लिबियाको समुद्री तटमा आप्रवासी चढेको दुईवटा डुंगा पल्टिँदा ३१ जनाको मृत्यु / दुई सय जनाको जिवितै उद्धार ।
* आइसीसी महिला टी– ट्वान्टी विश्वकपको एशिया छनौटमा नेपालले चीनलाई ५० रनले हरायो / जितका बावजुद नेपाल विश्वकपको ग्लोवल छनौटमा पुग्न असफल ।
Check out our website: http://ktv.ekantipur.com/
Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv
कमेन्ट लेख्नुहोस