Kantipur Samachar | कान्तिपुर समाचार ०३ मंसिर २०७४

आजको मुख्य समाचार :

* केन्द्रीय राजधानी समेत रहेको ३ नम्वर प्रदेश पुर्वाधार विकास र अवसरका लागि समेत अग्र स्थानमा / मतदाता आकर्षित गर्न उम्मेदवारहरुको दौडधुप ।

* चुनावमा सुरक्षा चुनौती बढेकाले विशेष ध्यान दिन नागरिक अगुवाहरुको सुझाव / सरकारले छिट्टै सुरक्षा रणनीति तयार गर्ने रक्षा मन्त्रीको भनाइ ।

* पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टि / राजनीतिक दलका नेताहरुद्वारा समवेदना ब्यक्त ।।

* जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगावे पार्टी नेतृत्ववाट समेत वर्खास्त / पार्टी प्रमुखमा पुर्व उपराष्टपति माङ्गाङ्वा नियुक्त ।

* त्रिभुवन आर्मि र नेपाल पुलिस काठमाडौमा जारी अन्तराष्टिय महिला फुटवलको सेमिफाइनलमा / भारतको वेस्ट सिक्किम र विहार पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस