हामीले कार्यक्रमको पहिलो श्रृङलादेखी नै वैदेशिक रोजगारी सम्बन्धीका बिषयलाई प्राथमिकताका साथ प्रशारण गर्दै आएका छाँै । देशमा रोजगारी नपाएपछि विदेश जान खोज्ने धेरै युवाहरु दलाल र मेनपावरबाट ठगिदै आएका छन् । त्यती मात्र होईन वैदेशिक रोजगार विभाग पनि ति युवाहरुका पक्षमा कहिलै देखिएन् । हामीले विदेशमा रगत पसिना बगाएर परिवार पाल्ने युवाहरुलाई श्रम स्विकृति लिदा समते घुस सरकारी कर्मचारीहरुले घुस लिने गरेको देखायौ । श्रम कार्यालयमा पटक पटक स्टिङ अपसन गर कर्मचारीहरुलाई रंग हात समात्यो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस