हामीले कार्यक्रमका पछिल्ला अंकहरुमा सिमा नाकका भन्सार कार्यालयहरुमा चुवाओट नियन्त्रण तथा सिमा सुरक्षा लागि खटीएको शसस्त्र प्रहरीले सर्वसाधारणबाट घुस लिएको देखाउदै आएका छौ । शसस्त्रका अधिकारीहरुले दोषीलाइ छानबीन गरी कारवाही गरेको पनि बताएका छन् । तर व्यभारमा भने सिमामा खटिएका सशस्त्र प्रहरीले दिनहु पैसा उठाइरहेका छन् । हिजो सम्म साईकल र रिक्सामा सामान ल्याउनेहरुसंग पैशा उठाएको देखायौ । हेर्नुहोस् गाडीमा सामान ल्याउने ठुला ब्यापारीहरुसंग कसरी पैसा मागिन्छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस