तराई क्षेत्रमाअहिले नदि दोहनगर्नेहरुले खुलेआमप्रकृतिको विनास गरिरहेका छन् । तराइकाजिल्लाहरुमाजिल्ला समन्वय समीतीबाट सिमीत मापदण्ड र मुल्यमा ठेक्का सम्झौता गर्ने र बगरबाट भने सम्झौता विपरीत ठुला मेसीनहरु प्रयोग गरी सयाँै टिपर र ट्रयाक्टरमा नदिजन्य बस्तु उत्खनन गरीरहेका छन् । कति सम्म बगर छेउका बस्तीहरु नै डुबानमा पर्ने गरी दोहन भैरहेको छ । प्रहरी र प्रशासनलाई सेटीङमा पारी स्थानीय सर्वसाधारणलाई धम्काएर लुट मच्चाइरहेका केही प्रतिनीधि घटनाहरु यस्ता छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस