भोजपुरको सानो दुम्मा गाउँकी मीराका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । सानो उमेरमा हण्डर र ठक्करको लम्बेतान यात्रा गरेकी मीराले अल्ट्रा म्याराथनमा विश्व किर्तिमान राख्न् सफल भएकी थिईन।

Video embedded from Youtube as allowed; content owner: lloydbelchervisuals.com ; Youtube link: https://www.youtube.com/watch?v=Y3_Xyb0t5cc

कमेन्ट लेख्नुहोस