हामीले कार्यक्रमको १२२ र्औँ श्रृङखलामा मेनपावरले पिडित बनाएका सुनसरीका मनोज मडण्लको बिषयमा रिपोटीङ गरेका थियाँै । मनोजलाई विदेश पठाईन्छु भनि ४५ हजार रुपयां लिएका मेनपावर व्यवसायीहरुले उन्लाई थप ४० हजार रुपयां दिन भनेपछि उनि हाम्रो कार्यालय आएका थिए । हामीले यस विषयमा रिपोटिङ गरेपछि अहिले मनोज मण्डलले ठग मेनपावर र दलालबाट पासर्पोट र पैसा फिर्ता पाएका छन् । विदेश जानका लागि ८० हजारमा आफ्नो घर खेत धितो राखेर काठमाण्डौ आएका उनि ४ महिना मेनपावर र दललहरुको चङ्गुमा परे । पैसा खाएरे पासपोट शुद्ध लुकाईदिएपछि मनोज रुदै हाम्रो कार्यालय आएका थिए । हाम्रो कार्यालय आउन्दा उन्को गोजीमा दुई सय रुपयां मात्र थियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस