कार्यक्रमको यस अघिको अंकमा मोरङ कोे लेटागं नगरपालिकाको चिसाङ खोलमा अवैध रुपमा क्रसर सञ्चालमा गरिरहेको देखायौ । हामीले यस विषयमा मोरगंका स्थानिय विकास अधिकारी संग फोनमा कुरा पनि गरयौ । उन्ले चिसाङ खोलमा नियम अनुसारनै गिट्टी बालुवा निकालिने गरको दावि गरे । आफुहरुे अनुगमन गर्दा पनि १.३० मिटर मात्र उत्खनन् गरको दावि गरे ।

कमेन्ट लेख्नुहोस