सुनसरीमा रहेको जिल्ला अस्पतालमा मादक पदार्थ सेवन गरेर प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलले चिकित्सकमाथि हातपात गरेका छन् । हातपात पछि चिकित्सकहरुले आकस्मिक सेवासहितका सबै सेवाहरु बन्द गरेका छन् । अहिले पनि चिकित्सकहरुले प्रहरी निरीक्षक पोखरेललाई कारवाही माग राख्दै प्रदर्शन गरिरहेका छन् । प्रहरी निरिक्षक पोखरेल जिल्ला प्रहरी कार्यालय, सुनसरीमा कार्यरत छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस