नेपाली राजनीतिमा बौद्दिक नेताको रुपमा चीनीएका २ जना नेताहरू बिश्वप्रकाश शर्मा र राम कार्की बिच गरिएको रोचक सम्बाद कांतिपुर टीभीको राइज़ एंड साईन कार्यक्रममा प्रशारण भएको छ !

चुनाव मुखमा एक़ै क्षेत्रको उम्मेदवारहरूलाई संगै राखेर बहस गराउदा मतदाताहरूलाइ सजिलो हूने अपेक्षा गरिएको छ । बिगतमा झिनो मतले हारेका यी २ जनै प्रतिस्पर्धिले भने यसपटक जित्ने अपेक्षा गरेका छन !

 

कमेन्ट लेख्नुहोस