विद्यालयशान्ती क्षेत्रहो ।बिद्यालयमाविद्यार्थीको पठनपाठन प्रभावीतहुने गरी कुनै कामगर्न पाइदैन । साथै प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागिआचारसहितालागु भएको छ । यो समयमाबिद्यालयमाकुनै पनिचुनावी सभाप्रतिबन्धीत गरेको छ तर शुक्रबार सप्तरीका २ बिद्यालयमा नेपाल सरकारकानागरीक उड्यनतथापर्यटन मन्त्रीजितेन्द्रनारायण देवको उपस्थीतीमै चुनावीसभामात्रै हैन भोजभतेर नै भएको छ । शुक्रबारनेपालकांग्रेस निर्वाचन क्षेत्र न २ ले सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित राष्ट्रिय प्राथमिकविद्यालय सखुवातथा विष्णुपुर गाउँपालिकाको खुरहुरीया स्थित जनतामाविमाचुनावीकार्यक्रम गरेर निर्वाचनआचारसहित त उलङगन गरेका छनै बिद्यालयको भुमीकामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

कमेन्ट लेख्नुहोस