यस अघिको कार्यक्रममाहामीले जिल्लाप्रहरी कार्यालय झापामातहतकानिकायले सादापोसाकमा खटाएका घुमुवा प्रहरी अवैध धन्दामा मस्त रहेको देखायौं । गैह्कानुनी रुपमा यौनधन्दाचलाउने होटल र अवैध धन्दागर्नेहरुसँग सेटिङ्ग मिलाएर बर्षौंदेखीअवैध असुलीगर्ने गरेको रिर्पोट प्रशारण ग¥यौ । अघिल्लो सोमबार बिर्तामोड ५ मा रहेको एक होटलकी संचालकलाई इलाकाप्रहरी कार्यालय बिर्तामोडका सवारी चालककुन्दनश्रेष्ठले यौन प्यास मेटाउन नदिएको भन्दै कुटपिट गरेपश्चातप्रहरी र यौन अखडाबिच रहेको गोप्य सम्बन्धपदार्फास गरेकाथियौं ।समाजमाशान्ती, सुरक्षा र अवैध धन्दा रोक्न खटिने प्रहरी यस्तो अवैध धन्दा र लज्जास्पदक्रियाकलापमा सम्मलग्नप्रहरीलाई कारवाहीगर्नुको सट्टा उन्मुत्तीदिनविभिन्नउपायअपनाउनथालिएको छ । जिल्लाप्रहरी कार्यालय झापाले अवैध क्रियाकलापमा सम्लग्नप्रहरीलाई देखावटी रुपमा छानबिन प्रक्रिया अघि बढाएर जिल्लाकै विभिन्न स्थानमा सरुवा गरेको छ । तर विगत १० वर्ष अघिबाट झापामा रहेर यस्तो क्रियाकलापको सेटिङ मिलाउने असई अम्बिकापोखरेललाई भने कारवाहीबाट जोगाउनझापाकै प्रहरी प्रमुखएसपी विष्णुकुमार केसी लागेको पाइएको छ । हामीले यस विषयमाएसपी केसीसँगबुझ्दा पोखरेल बाहेककाअन्यप्रहरीलाई सरुवा गरेपनिपोखरेल आफ्नो मातहतको नरहेको भन्दै जोगाउने प्रयास गरे ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस